पीपीई किट लगाएर विवाहमा डान्स (भिडियोसहित)

appharu
13
Shares

काठमाडौं । कोरोना महामारीले सारा विश्व यतिबेला ग्रस्त छ ।

मानिसहरु खुलेआम निडर भएर कतै जान पाएका छैनन् । यसैबीच एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा एक विवाहमा एक जना मानिस पीपीई किट लगाएर डान्स गरिरहेको देखिएको छ । यो भिडियो भारतको राजस्थानस्थित जोधपुर जिल्लाको रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?