थाईल्याण्डमा भेटियो ५ हजार वर्ष पुरानो ह्वेलको कंकाल

काठमाडौं । थाईल्याण्डमा शोधकर्ताहरु लगभग ५ हजार वर्ष पुरानो एक ह्वेलको कंकाल खोजी गरेका छन् ।

5,000 साल पुराने व्हेल का कंकाल

यो लगभग पूर्ण संरिक्षित रहेको छ । कंकाल बैंककको पश्चिममा सामुन सखोन क्षेत्रमा पाइन्छ । शोधकर्ताहरुले खन्ने क्रममा यो फेला पारेका थिए ।

5,000 साल पुराने व्हेल का कंकाल

८० प्रतिशत अवशेषहरु बरामद गरिएको बताइएको छ ।

5,000 साल पुराने व्हेल का कंकाल

5,000 साल पुराने व्हेल का कंकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?