२०७८,श्रावण,११,सोमवार

बाघलाई उचाल्दै पछार्दै भैँसी (भिडियोसहित)

२०७७,मङ्सिर,१६,मंगलवार ०२:००


काठमाडौं । तपाईले डिस्कभरी च्यानलमा विभिन्न जंगली जनावरहरुको बीचमा भएको घमासान युद्ध त देख्नु भएकै होला ।

त्यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । जसलाई देखेर तपाई निकै अनौठो मान्नुहुनेछ ।

भैँसीले बाघलाई सिङले उचाल्दै पछार्दै गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

 

प्रकाशित मिति: २०७७,मङ्सिर,१६,मंगलवार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४