बाघलाई उचाल्दै पछार्दै भैँसी (भिडियोसहित)

काठमाडौं । तपाईले डिस्कभरी च्यानलमा विभिन्न जंगली जनावरहरुको बीचमा भएको घमासान युद्ध त देख्नु भएकै होला ।

त्यस्तै एउटा भिडियो सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । जसलाई देखेर तपाई निकै अनौठो मान्नुहुनेछ ।

भैँसीले बाघलाई सिङले उचाल्दै पछार्दै गरिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?