हरेक वर्ष एक नयाँ श्रीमती छान्छन् यी पुरुष !

काठमाडौं । पहिला पहिला राजा महाराजाहरुले एकसाथ धेरै श्रीमतीहरु राखेको तपाईले कथामा सुन्नुभएको होला । तर यो आजको जमानामा सम्भव छैन । तर यो असम्भव काम अफ्रिकी देश स्वाजिल्याण्डमा भने अहिले पनि देख्न सकिन्छ ।

त्यहाँका राजा एमस्वाती आईआईआईका १५ जना श्रीमती छन् । र पनि उनी हरेक वर्ष एक नयाँ श्रीमती बनाउँछन् ।

उनको शौख देखेरै मानिसहरुको होस उड्छ । उनले आफ्नी श्रीमतीका लागि केहि समय पहिला ११९ करोड रुपैयाँको लग्जरी कार किनेका थिए ।

२०१८ को रिपोर्टका अनुनका १५ जना श्रीमती छन् । उनकी एक श्रीमतीको भने निधन भईसकेको छ । यो परम्परा त्यहाँ पहिल्यैबाट रहि आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?