२०७८,श्रावण,११,सोमवार

विवाहीत पुरुषलाई प्रेमीकासँग रंगेहात समातेपछि खोरमा कोचेर नदीमा फालिदिए ! (भिडियो)

२०७७,मङ्सिर,११,बिहीवार ०३:००


काठमाडौं । एक विवाहीत व्यक्तिलाई आफ्नी प्रेमीकासँग भेटेको भन्दै मानिसहरुले खोरमा कोचेर नदीमा फालिदिएका छन् ।

chinese man

सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको छ । यस घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यो घटना चीनको हो ।

chinese police

यस्तो सजाय चीनमा पहिल्यैबाट दिने गरिन्थ्यो । उक्त व्यक्ति प्रेमीकाको बिस्तारामै रंगेहात समातिएका थिए ।

chinese man

त्यसपछि केहि मानिसहरुले उनलाई खोरमा कोचेर नदीमा फालिदिएका हुन् । रिपोर्टका अनुसार यो घटना शुक्रवार बिहानको हो ।

chinese police

चीनको उत्तरी क्षेत्र माओमिंग शहरमा यो घटना भएको बताइएको छ । नदीमा फालिएका व्यक्ति गम्भीर घाईते भएका छन् ।

chinese man

प्रकाशित मिति: २०७७,मङ्सिर,११,बिहीवार ०३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४