विवाहीत पुरुषलाई प्रेमीकासँग रंगेहात समातेपछि खोरमा कोचेर नदीमा फालिदिए ! (भिडियो)

काठमाडौं । एक विवाहीत व्यक्तिलाई आफ्नी प्रेमीकासँग भेटेको भन्दै मानिसहरुले खोरमा कोचेर नदीमा फालिदिएका छन् ।

chinese man

सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको छ । यस घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यो घटना चीनको हो ।

chinese police

यस्तो सजाय चीनमा पहिल्यैबाट दिने गरिन्थ्यो । उक्त व्यक्ति प्रेमीकाको बिस्तारामै रंगेहात समातिएका थिए ।

chinese man

त्यसपछि केहि मानिसहरुले उनलाई खोरमा कोचेर नदीमा फालिदिएका हुन् । रिपोर्टका अनुसार यो घटना शुक्रवार बिहानको हो ।

chinese police

चीनको उत्तरी क्षेत्र माओमिंग शहरमा यो घटना भएको बताइएको छ । नदीमा फालिएका व्यक्ति गम्भीर घाईते भएका छन् ।

chinese man

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?