अनौठो रोग : खानेकुराको ठाउँमा खान्थिन् कपाल !

काठमाडौं । केहि मानिसहरुले माटोहरु खाएको कुरा त हामीले सुनेका नै होलाउँ । तर अहिले सोसल मिडियामा एक युवती भाइरल बनेकी छन् ।

उनी खानेकुराको स्थानमा कपाल खान मन पराउँछिन् । उनको पेटको सर्जरी गर्दा डाक्टरले कपालै कपाल निकालेका थिए ।

यो रोगलाई रिपुञ्जल सिन्ड्रोम भनिन्छ । यो लक्षण शरीररमा भिटामिन्सको कमीका कारण हुने गर्दछ । यो घटना भारतको बिहारस्थित सारण जिल्लाको हो । त्यहाँकी १८ वर्षीया युवतीमा यो रोग देखिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?