पानीमा डुबेका साथीलाई ३ वर्षका बालकले यसरी बचाए (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भाइरल बनिरहेको उक्त भिडियोमा दुई बालकहरु देखिन्छन् ।

उनीहरु स्विमिङ पुल नजिक बसिरहेका हुन्छन् । त्यसैबेला एक बालक पानीमा खस्छन् । तर सँगैका साथीले भने आफ्नो ज्यानको बाजी लगाएर पानीमा खसेका साथीलाई निकाल्न सफल हुन्छन् ।

उनको बहादुरीको अहिले चर्चा भईरहेको छ । यो घटना ब्राजिलको भएको बताईएको छ । ब्राजिलको रियो दि जेनेरियोको भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?