अनौठो परम्परा : जहाँ २१ वर्षको उमेरसम्म छोरी भर्जिन रहे परिवारले पार्टी दिन्छ !

काठमाडौं । दक्षिण अफ्रिकाको जुलू जनजातीमा उमेमुलो नामको एक अनौठो परम्परा छ ।

जुलू कल्चर

केहि देशक यता चलिरहेको यो परम्पराका अनुसार यदि महिला २१ वर्षको उमेरसम्ममा भर्जिन रहे पार्टी दिने गरिन्छ । पूरा परिवार यसमा खुशीयाली मनाउँछ ।

जुलू कल्चर

महिलाको सम्मानमा जनावरको बली चढाइन्छ । साथै महिलालाई धेरै उपहार दिने प्रचलन रहेको छ ।

जुलू कल्चर

जुलू कल्चर

जुलू कल्चर

जुलू कल्चर

जुलू कल्चर

जुलू कल्चर

जुलू कल्चर

जुलू कल्चर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?