संसारकै अनौठा जीव (फोटोसहित)

काठमाडौं । संसारमा विभिन्न किसिमका अनौठा जीवजन्तु पाइन्छन् । वैज्ञानिकका अनुसार संसारमा ८७ लाख प्रजातीका जीवजन्तु छन् ।

१. अकारी बाँदर

बाँदर त हामी समैले देखेका नै छौँ । तर यस्तो प्रकारको भने सयदै होलाउँ । धर्तीमा विभिन्न प्रजातीका बाँदर पाइन्छन् । यो बाँदरलाई भने अकारी बाँदर भनिन्छ । यसको शरीर कपालले ढाकेको हुन्छ । साथै अनुहार रातो हुन्छ । यो दक्षिण अमेरिकाको महाद्वीपमा पाइन्छ ।

अकारी बंदर

२.गोब्लिन शार्क

यसलाई भूतिया शार्क पनि भनिन्छ । यसका भयानक आँखा हुन्छन् । यो फरक शार्क छ र दुर्लभ प्रजाती पनि ।

गॉब्लिन शार्क

३. भ्यागुता

भेन्टा कलरको भ्यागुतो पनि दुर्लभ प्रजाती मध्येकै एक हो । यो धेरै समय जमीन भित्र बस्छ । यो २००३ सालमा खोजिएको थियो ।

बैंगनी मेंढक

४. कछुवा

कछुवको खपटा धेरै नै मजबुत हुन्छ । तर यो कछुवा भने संसारमा पाइने भन्दा धेरै फरक छ । यसको खपटा मजबुतको ठाउँमा मुलायम हुन्छ ।

सॉफ्ट शेल कछुआ

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?