४५ लाखसम्म पर्छ यो जनावर

काठमाडौं । भारतको असममा पाइने एक लोपोन्मुख प्रजातीलाई बचाउनको लागि एक व्यक्तिले ठूलो कदम उठाएका छन् ।

यस घटनाको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ । यो एक सरीसृप जनावर हो ।

शिकारीले २० लाख रुपैयाँ घुस दिएपनि आफूले नबेचेको उनले बताएका छन् । बजारमा भने यसको मूल्य ४५ लाखसम्म पर्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?