२०७७, ७ मंसिर आईतवार ०३:००

४५ लाखसम्म पर्छ यो जनावर


प्रकाशित मिति : २०७७, ७ मंसिर आईतवार ०३:००

काठमाडौं । भारतको असममा पाइने एक लोपोन्मुख प्रजातीलाई बचाउनको लागि एक व्यक्तिले ठूलो कदम उठाएका छन् ।

यस घटनाको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ । यो एक सरीसृप जनावर हो ।

शिकारीले २० लाख रुपैयाँ घुस दिएपनि आफूले नबेचेको उनले बताएका छन् । बजारमा भने यसको मूल्य ४५ लाखसम्म पर्ने गरेको बताइएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस