मुस्कुराउँदै सचिवालय बैठक हलमा पुगे ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

भर्खरै सुरु भएको बैठक हलमा प्रधानमन्त्री ओली मुस्कुराउँद प्रवेश गरेका थिए ।

बैठकअघि केहीबेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच सामान्य छलफल भएको बताइएको छ ।

अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।

तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

नेकपा विवादमा राजदूत यान्छीको ईन्ट्रि, राष्ट्रपति भण्डारीसमेत सक्रिय !

अन्तत: आफ्नै निर्णयबाट ‘ब्याक’ भए प्रधानमन्त्री ओली, सारे मन्त्रिपरिषद् बैठक

झनै बढ्यो अन्योल  : सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

नेकपाको सचिवालय बैठक आज, विवादकाबीच बोलाइएको बैठक बस्ला ?

शुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?