यो सुगाले बचायो आफ्नो मालिकको ज्यान ! (भिडियो)

काठमाडौं । पाल्तु जनावर धेरै नै बफादार हुने गर्दछन् । मौका आएपछि उनीहरुबाट यो प्रमाणित भएको पनि अनेकौँ उदाहरणहरु देख्न सकिन्छ ।

आज हामी तपाईलाई यस्तो एउटा घटनाको बारेमा जानकारी दिनेछौँ, जसले मालिकको ज्यान बचाएको छ ।

जब घरमा मालिक सुतिरहेका थिए, तब आगो लाग्न शुरु भयो । सुगाले कराउँदा कराउँदा गरेर उसले आफ्नो मालिकलाई बचाउन सफल भएको छ । यसको भिडियो ‘सोसल मिडिया’मा अत्याधिक भाइरल बनिरहेको छ ।

यो घटना क्वीसल्याण्ड राज्यको कंगारु क्षेत्रको हो । जहाँको स्याल्स्टोन स्ट्रीटमा न्गूयेन बस्ने गर्दथे । उनी घरमा एक्लै थिए ।

उनको एउटा साथी एरिक थियो । जसले उनलाई घरमाआगो लागेपछि चिच्याएर उठाउँदै बचाउन सफल भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?