२०७८,श्रावण,११,सोमवार

जहाँका महिला अन्य पुरुष मन परेमा तोड्छन् वैवाहिक सम्बन्ध !

२०७७,मङ्सिर,४,बिहीवार ०२:००


काठमाडौं । अफगानिस्तानको सीमा नजिकै पर्ने पाकिस्तानका सटी कलाशा जनजाती अल्पसंख्यकमा गनिन्छन् ।

त्यहाँको सदस्यको संख्या लगभग पौने चार हजार रहेको छ । तर त्यहाँको परम्परा भने अनौठो किसिमको छ ।

त्यहाँ महिलाले अन्य कोहि पुरुषलाई मन परेमा विवाह गर्न सक्छन् । यो समूदाय पख्तुनख्वा प्रान्तमा चित्राल घाटीको बाम्बुराते, बिरिर र रामबुर क्षेत्रमा पर्छ ।

यो समुदाय हिन्दू कुश पहाडले घेरिएको छ । यहि पर्वतले घेरिएका कारण उनीहरुको संस्कृति सुरक्षित रहेको बताइएको छ । उनीहरुलाई सिकन्दर महानको वंशज मानिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,मङ्सिर,४,बिहीवार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४