हाइवेमा हात्तीको रजाईं, दिनदहाडै गर्यो लुटपाट (भिडियो)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा दिनदहाडै सडकमा आएर एक हात्तीले सामान लुटिरहेको देख्न सकिन्छ ।

सोसल मिडियामा यो भिडियो मानिसहरुले अत्याधिक मन पराइरहेका छन् । ४४ सेकेण्डको यो भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

१ लाख भन्दा धेरैले यो भिडियो हेरिसकेका छन् ।

एजेन्सको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?