२०७८,श्रावण,११,सोमवार

हाइवेमा हात्तीको रजाईं, दिनदहाडै गर्यो लुटपाट (भिडियो)

२०७७,मङ्सिर,४,बिहीवार ०३:००


काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा दिनदहाडै सडकमा आएर एक हात्तीले सामान लुटिरहेको देख्न सकिन्छ ।

सोसल मिडियामा यो भिडियो मानिसहरुले अत्याधिक मन पराइरहेका छन् । ४४ सेकेण्डको यो भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

१ लाख भन्दा धेरैले यो भिडियो हेरिसकेका छन् ।

एजेन्सको सहयोगमा

प्रकाशित मिति: २०७७,मङ्सिर,४,बिहीवार ०३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४