२०७८,श्रावण,११,सोमवार

के तपाईलाई ग्यास सिलिण्डरमा नम्बर किन लेखिन्छ भन्ने कुरा थाहा छ ?

२०७७,मङ्सिर,३,बुधबार ०२:००


काठमाडौं । आधुनिक सुविधा जति लाभदायक छन्, त्यति नै घातक पनि छन् । त्यसैले सुविधाको प्रयोग आवश्यक्ता हेरेर मात्रै गनुपर्छ । किनभने यसको धेरै प्रयोग गरेमा खतरनाक साबित हुन सक्छ ।

ग्यास सिलिण्डर सबैको घरमा प्रयोग हुन्छ । यस बिना आजको समयमा केहि पनि हुन सक्दैन । तर तपाईलाई यसको बारेमा धेरै जानकारी थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई ग्यास सिलिण्डरमा किन नम्बर लेखिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।

ग्यास सिलिण्डरमा लेखिएको एक विशेष कोड नम्बर रेगुलेटर नजिक तीन पट्टी हुन्छ । ग्यास कम्पनीले यस नम्बर लेखेर आफ्नो जिम्मेवारी निभाउँछन् । ग्यासको ट्यांकीमा ए, बी, सी, डी लेखिएको हुन्छ । ग्यासको कम्पनीहरु यी अल्फाबेट्सलाई १२ महिनाको हिसावमा चार भागमा बाँड्छन् ।

ए जनवरीदेखि मार्चसम्म, बी अप्रिलबाट जूनसम्म, सी जुलाईबाट सेप्टेम्बरसम्म र डी अक्टोबरबाट डिसेम्बरसम्म हुन्छ ।

यस कोडले लेटरको सहायताले टेस्टिङको महिना दर्शाउँछ ।

प्रकाशित मिति: २०७७,मङ्सिर,३,बुधबार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

काठमाडौं । मादक पदार्थ सेवन गरेर एक युवती वाशिङ मेशिनमा परेकी छन् । नशाको तालमा उनी वाशिङ मेशिनमा परेकी हुन्

ताजा समाचार