एउटै परेवालाई २० करोड !

काठमाडौं । एउटै परेवालाई २० करोड ८ लाख भनेको सुन्दा अचम्म लाग्ला । सायद विश्वास पनि नहोला । तर यो सत्य हो ।

Racing pigeon record price 14 crore rupees

बेल्जियममा हालै मात्र यति धेरै महंगोमा यसको लिलामी भएको छ । यसलाई चिनियाँ ब्यापारीले किनेका हुन् ।

Racing pigeon record price 14 crore rupees

यसको नाम हो न्यू किम । यो परेवाको मूल्यले कुनै लग्जरी कार आउँछ । यो परेवा अहिले ३ वर्षको भएको छ ।

Racing pigeon record price 14 crore rupees

बेल्जियमका ब्यापारी पिजन प्याराडाइजले आईतवार अनलाइनबाट यसको बिक्री गरेका हुन् । उनले यो नै विश्व रेकर्ड रहेको बताएका छन् ।

Racing pigeon record price 14 crore rupees

यसले २०१८ मा फ्रान्स्मा एक रेसमा सफलता पाएको थियो ।

Racing pigeon record price 14 crore rupees

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?