हावामा कसरी उड्छ सर्प ?

काठमाडौं । उड्नेवाला सर्प हामी कमैले मात्र देखेका हौँला । यि सर्पहरु धेरै नै विषालु हुन्छन् ।

हवा में उड़ने वाला सांप

तर आज हामी तपाईलाई सर्प कसरी उड्छन् त ? त्यसको बारेमा जानकारी दिनेछौँ । उनीहरु प्वाँख बिनै कसरी उड्छन् भन्ने कौतुहलता धेरैलाई परेको होला । एक शोधमा वैज्ञानिकहरुले यसको कारण पत्ता लगाएका छन् ।

हवा में उड़ने वाला सांप

प्याराडाइस ट्री स्नेक रुखको एक हाँगाबाट अर्को हाँगासम्म मात्रै उड्न सक्छ । साथै उडेर जमीनमा पनि आउन सक्छ ।

सर्प उड्ने क्रममा हावामा हल्लिँदै उड्छ । साथै उड्दा एस आकारको बन्छ । यो प्रक्रियालाई अनड्यूलेशन भनिन्छ ।

हवा में उड़ने वाला सांप

यस प्रकारले विशेष प्रजातीका सर्पहरु हावामा उड्छन् । हावामा उड्ने सर्प ७ प्रजातीका छन् । शोधकर्ताहरुले यो अध्ययन गरेका हुन् ।

हवा में उड़ने वाला सांप

यो अध्ययनमा उनीहरुले सर्पको गतिविधिहरु एक क्यामेरामा कैद गरेका थिए । सर्प उडेको बेला विभिन्न गतिविधि गर्छ ।

हवा में उड़ने वाला सांप

उड्ने सर्पको प्रजाती दक्षिणपूर्व एशियाबाहेक भारत, श्रीलंका, दक्षिण चीन र फिलिपिन्समा पाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?