यो हो संसारकै सबैभन्दा महंगो ब्याग

काठमाडौं । एउटा ब्यागको मूल्यै करोडौँ पर्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर एउटा ब्याग यस्तो पनि छ, जो संसार करोडौँ रुपैयाँमा बिक्री भएको छ । २०१८ मा लण्डनमा यो ब्याग लिलामी भएको थियो ।

हर्मेस बर्किंन बैग

जो एक करोड ६० लाख रुपैयाँमा बिक्री भएको थियो । यो ब्इागले एक यूरोपीय रेकर्ड पनि बनाएको थियो ।

हर्मेस बर्किंन बैगअर्मेन्स बर्किनको एक ब्याग २१७,१४४ डलरमा बिक्री भएको थियो । यो ब्यागमा १८ क्यारेट ह्वाइट गोल्ड डायमण्ड रहेको छ । ३० सेन्टिमेटर लामो यो ब्यागमा ह्वाइट गोल्डको पनि प्रयोग गरिएको छ ।

हर्मेस बर्किंन बैग

१९८१ मा पहिलो पटक फ्रान्स्को लग्जरी फेशनले यो ब्यागको डिजाइन गरेको थियो । यो ब्यागको नाम चर्चित अभिनेत्री तथा गायिका जेनी बर्किनको नाममा राखिएको थियो । त्यसैले यो ब्याग संसारमा लोकप्रिय बन्यो ।

हर्मेस बर्किंन बैग

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?