खुट्टाले विमान उडाउने संसारकै पहिलो र एकल महिला पाइलट !

काठमाडौं । प्रयाश गरेमा के सम्भव छैन ? कठीन परिश्रमबाट जे गर्न पनि सम्भव छ । आज हामी तपाईलाई यस्तै एउटा प्रेरक प्रसंगको बारेमा जानकारी दिनेछौँ । एक महिलाका दुई वटै हात छैनन् तर पति उनी विमान उडाउँछिन् ।

भन्दा विश्वस नलाला, तर यो सत्य घटना हो । उनी खुट्टाको सहयोगमा विमान उडाउँछिन् । त्यति मात्रै होइन उनले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा समेत नाम लेखाएकी छन् । उनी संसारकै एकल महिला हुन् । जसले विमान खुट्टाले उडाउँछिन् ।

उनको नाम रहेको जेसिका । उनीसँग संसारकै यस्तो लाइसेन्स छ । जो अन्य शारीरिक अशक्तता भएका मानिससँग छैन ।

३६ वर्षीया जेसिका आफ्नो खुट्टाको सहयोगले विमान चलाउँछ । उनले २२ वर्षको उमेर देखि विमान चलाउन थालेकी हुन् ।

उनले १४ वर्षबाट आफ्नो खुट्टाले काम गर्न थालेकी थिइन् । उनले हालसम्म २३ देशमा उडान भरेकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?