८८ वर्ष पहिला भएको थियो मानिस र पंक्षीबीच भयानक लडाईं

काठमाडौं । मानिसको बीचमा युका घटना त भई नै रहेका हुन्छन् । तर कहिल्यै तपाईले चरा र मानिसबीचमा युद्ध हुन्छ भन्ने कल्पना पनि गरेका हुँदैनौँ । तर बास्तवमै एक पटक पंक्षी र मानिसबीचमा भयानक युद्ध भएको थियो ।

आज भन्दा ८८ वर्ष पहिला अर्थात् १९३२ मा यस्तो रोचक घटना अष्ट्रेलियामा भएको थियो । जसमा प्रथम विश्वयुद्धका सेवानिवृत्त सैनिक र जंगली पंक्षी एमूको बीचमा भएको थियो । यो युद्ध ६ दिनसम्म चलेको थियो ।

यस युद्धमा सैनिकले मात्र ५० एमूआहरुलाई मार्न सफल भए । एमू पनि २० हजार भन्दा धेरै थिए । त्यहाँ सेनाको रक्षाको लागि तत्कालीन अष्ट्रेलियाका रक्षमन्त्रीले मशीनगनबाट एक सेनाको टुकडी पठाएका थिए ।

२ नोभेम्बर १९३२ मा सरकारले पठाएको टुकडीले पनि जीत हात पार्न सकेन । अन्तिममा गएर सैनिक हारेर त्यहाँबाट फर्किएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?