जब गुडिरहेको ट्रेन अगाडि हात्ती आयो…(भिडियोसहित)

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक ट्रेन आईरहेको देख्न सकिन्छ ।

ट्रेन गुडिरहेको बेलामा हात्ती पट्रीमा आईरहेको देख्न सकिन्छ । त्यसपछि ट्रेन नै रोक्नुपरेको देख्न सकिन्छ । सोसल मिडियामा अहिले यसको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?