२१ वर्षीया मोडल भन्छिन्, राम्रो भएकैले डेडिङ एपले हटायो !

काठमाडौं । २१ वर्षकी इन्स्टाग्राम मोडल लूना बेनाले आफ्नो सुन्दरताकै कारण डेटिङ हटाएको बताएकी छन् ।

लूना बेना

उनले चर्चित डेटिङ एप टिन्डरले बारम्बार आफूलाई राम्रो भएको कारण हटाएको दाबी गरेकी हुन् । जसका कारण आफू समस्यामा परेको उनले बताएकी छन् । उनले २०१७ मा यो एप खोलेको बताएकी छन् ।

लूना बेना

त्यसपछि उनको फोटो चोर्न र फेक अकाउण्ट बन्न थाले । उनी अहिले डेटिङ एपले अकाउण्ट खोल्न लाग्दा एपले ब्लक गरेको बताएकी छन् ।

लूना बेना

लूना बेना

लूना बेना

लूना बेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?