यी युवतिको मुख देखेरै तपाई हैरान हुनुहुनेछ ! (भिडियोसहित)

काठमाडौं । यो संसारमा अनौठो र रहस्यको कुनै सीमा छैन ।

सोसल मिडियामा हरेक दिन जसो नै यस्ता समाचार र भिडियोहरु शेयर भईरहेका हुन्छन् । यस्तै अहिले एक महिला धेरै चर्चामा रहेकी छन् ।

उनी आफ्नो मुखका कारण यति धेरै चर्चामा छिन् । उनी दाबी गर्छिन् कि, उनको मुख नै संसारमा सबैभन्दा ठूलो छ ।

सामन्ता राम्सदेल नाम गरेकी ति महिला अहिले सोसल मिडियामा भाइरल बनिरहेकी छन् । ३० वर्षकी उनको मुख ४ इन्चसम्म खुल्न सक्छ ।

यसको भिडियो सोस मिडियामा भाइरल बनिरहेको छ । अहिलेसम्म विश्वमा सबैभन्दा ठूलो मुख भएको रेकर्ड ३.७५ इन्चसम्म खुल्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?