जहाँ दुईवटा विवाह गर्ने छुट छ !

काठमाडौं । ठाउँ अनुसार फरक फरक कानून त भई नै हाल्छन् ।

आज हामी तपाईलाई त्यस्तै एउटा स्थानको बारेमा जानकारी दिँदैछौँ, जहाँको कानूनले दुई वटा विवाह गर्न दिन्छ ।

विवाह गर्दा सरकारले नै सुविधा दिन्छ । संयुक्त अरब इमिरेट्समा दुईवटा विवाह गर्न स्विकृति दिएको छ ।

दुईजना श्रीमती राखेमा सरकारले विभिन्न सुविधासमेत दिने गरेको छ । त्यहाँ अविवाहित युवतीको संख्या धेरै भएकोले त्यस्तो गर्न छुट दिइएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?