आयो उड्नेवाला जादुई झाडू, ४ डिजाइनमा लञ्च हुँदै

काठमाडौं । हलिउड फिल्ममा त तपाईले धेरै यस्ता सीनहरु देख्नुभएको होला, जहाँ झाडूको सहयोगमा मानिस उडिरहेको छ । तर अब यो बास्तवमै सम्भव भएको छ ।

किनभने बजारमा उड्नेवाला जादुई झाडू आईसकेको छ । यो झाडू कुनै मन्त्रले वा जादुले होइन लाइटले उड्छ ।

यो झाडू फ्लाइट ब्रूम प्रोजेक्टको रुपमा बनाइएको हो । साइकिलको रपमा तपाईले अब यसको प्रयोग गर्न सक्नुहुनेछ । यो नूब्यानले बनाएको हो । यो ४ डिजाइनमा लञ्च हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?