पिताले ‘एडल्ट मूभी’को कलेक्शन डिलिट गरेपछि छोराले मागे ९६ लाख जरिवाना

काठमाडौं । हरेक मातापिताको चाहना हुन्छ कि, आफ्ना सन्तानको जीवनमा केहि पनि कमी नहोस् । उनीहरु आफ्ना सन्तानलाई हरेक समस्याबाट बचाउँछन् ।

केहि पटक उनीहरु छोराछोरीको ल्यापटपमा पनि नजर लगाउँछन् ।यस्तै एउटा अनौठो केस अमेरिकामा देखिएको छ ।

त्यहाँका एक पिताले आफ्नो छोराको रेखदेख गर्दा बदलामा उनले ९० लाख जरिबाना तिर्नपरेको छ ।

पिताले आफ्ना छोराको ल्यापटपबाट एडल्ट फिल्म हटाएपछि उनका छोराले उनीमाथि ९० लाख रुपैयाँको माग गरेका हुन् ।

अमेरिकाको मिचिगनमा यस्तो घटना भएको हो । उनका पिताले एडल्ट फिल्मको कनेक्शन ल्यापटपबाट डिलिट गरिदिएका थिए ।

जसमा छोराले ९० लाख जरिबाना तिराएका छन् । चाली नाम गरेका ति व्यक्ति वर्षौंदेखि एडल्ट फिल्म जम्मा गरिरहेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?