अनौठो रेष्टुरेण्ट जहाँ चक्कूले गरिन्छ स्वागत, भूतले लउँछन् खाना !

काठमाडौं । तपाईले हरेक दिन अनौठा समाचारहरु पढ्नुभएकै होला । साथै तपाईले विभिन्न होटलमा गएर खाना खानुभएको होला । तर त्यहाँ तपाईले हामी जस्तै आम मानिसले नै आना सर्भिस गरेको देखेका हौँला । तर आज हामी तपाईलाई यो भन्दा फरक होटलको बारेमा जानकारी दिँदैछौँ ।

जहाँ मानिसले नभएर भूतले खाना ल्याउँछन्, साथै चक्कूले आएका ग्राहकको स्वागत हुन्छ । यो अनौठो होटल स्पेनको मासियास्थित एन्कान्टडा रहेको छ ।

haunted la masia encantada restaurant

यो होटलले बास्तवमा एक ऐतिहासिक चीजहरुलाई प्रेरित गर्नको लागि यस्तो कन्सेप्ट ल्याएको हो ।

त्यहाँ होटलका कर्मचारीहरु भूत बनेर मानिसलाई स्वागत् र खाना खुवाएँछन् । यो १७ औँ शताब्दीमा जोसेफमा रिएस ने मासिया र सुरोका ने मासियाले बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?