गोरुसँग महिलाको अनौठो नाता !

काठमाडौं । तपाईले हरेक दिन जसो नै सामाजिक सञ्जालमा अनौठा समाचार पढिराख्नु भएको होला ।

आज हामी तपाईलाई एउटा त्यस्तै अनौठो समाचारको बारेमा जानकारी दिनेछौँ ।

भारतको तमिल्नाडुमा एक महिलाले साँढेसँग विवाह गर्ने फैसला लिएकी छन् । ४८ वर्षीया सेल्वरानी नाम गरेकी ति महिलाले यस्तो अनौठो फैसला लिएकी हुन् ।

उनी साँढेलाई धेरै मन पराउँथिन् । त्यसैले उनले घरमा नै एक साँढे पालेकी थिइन् । त्यहि साँढेसँग उनले विवाह गरेकी हुन् ।

साँढेको नाम रामू राखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?