प्रेमीलाई देखाउनकै लागि यी युवतीले कुकुरसँग् गरिन् यस्तो कार्य !

काठमाडौं । विवाह सबैका लागि एक महत्वपूर्ण हुन्छ । यो पललाई मानिसहरु अविस्मरणीय बनाउन चाहान्छन् ।

विवाहमा विभिन्न गिफ्टहरु दिने गरिन्छ । तर कहिलेकाँही भने पर्फेक्ट कपल बन्नु अगाडि नै सम्बन्ध बिच्छेद भईदिन्छ ।

यस्तै एउटा घटना अर्जेन्टिनी युवतीको साथमा पनि भयो । उनको विवाहको एक दिन अगाडि उनको प्रेमीसँग सम्बन्ध बिच्छेद भयो ।

त्यसैले उनले आफ्नै कुकुरसँग त्यहि साइतमा विवाह गर्ने ठानिन् । उनले एक होटलमा उक्त साइतमै आफ्नै घरको कुकुरसँग विवाह गरिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?