शवयात्रा देखे लगत्तै यी काम गर्नुहोस्, सबै दुख सकिन्छन् !

काठमाडौं । मृत्यु सबेको लागि जीवनकै अन्तिम क्षण हो ।

मानिसहरु मृत्युलाई अशुभ मानिन्छ । तर आज हामी तपाईलाई एउटा यस्तो सत्ययताको बारेमा बताउँदै छौँ, जो सुनेर तपाई हैरान हुनुहुनेछ ।

शवयात्रा देखेर तपाईलाई डर लाग्छ होला । तर डराउनु भन्दा पहिला त्यसलाई गम्भीरताका साथ हामीले लिनुपर्छ ।

जब तपाईले बाटोमा शवयात्रा देख्नुभयो भने पहिला हात जोडेर त्यसलाई प्रणाम गर्नुहोस् । साथै शिव शिवको उच्चरण गर्नुहोस् ।

शास्त्रमा यसो गरेमा शवले हामीसँग भएका दुख कष्ट लिए जाने बताइएको छ । शवयात्रा निकाल्दा बाटोमा गाउँ हुनु आवश्यक मानिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?