जब रेष्टुरेण्टमा चितुवा पस्यो (भिडियोसहित)

काठमाडौं । चितुवाको नाम सुनेरै हामी डराउने गर्छौं । किनभने चितुवा अरुको शिकार गरेर बाच्ने जनावर हो ।

अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा एक चितुवा रेष्टुराँमा पसेको देख्न सकिन्छ ।

भिडियो केहि पुरानो हो तर डरलाग्दो छ र हाल सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो भिडियो दक्षिण अफ्रिकाको एको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?