यो हो संसारकै सबैभन्दा महंगो जिन्स, जसको मूल्यले काठमाडौंमा घर किन्न सकिन्छ !

काठमाडौं । ठूला मानिसको ठूलै चाहाना भन्ने त हामीले सुनेका नै छौँ । आफ्नो शौख पूरा गर्नको लागि मानिसहरु धेरै नै खर्च गर्छन् ।

उनीहरु सारा विश्वका सामानहरु प्रयोग गर्न चाहान्छन् । उनीहरु मनलागेको गर्न पैसा पानीको जसरी नै बगाउँछन् ।

आज हामी तपाईलाई एउटा यस्तै घटनाको बारेमा जानकारी दिनेछौँ । यो जिन्स मात्रै धनी मानिस नै मन पराउँछन् ।

पवित्र सर्कस संसारकै महंगो जीन्स हो । एक रिपोर्टका अनुसार यसको मूल्यले तपाईले काठमाडौंमा एउटा घर किन्न सक्नुहुन्छ ।

यो जीन्सको मूल्य ८ बिलियन डलर रहेको छ । यसको जेबमा हीरा जडित हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?