जुत्तामा भरेर राखिएका थिए ११९ जीवित दुर्लभ कीरा, डिब्बा खोल्दै उड्यो होश !

काठमाडौं । धेरै मानिस कीरा र साङ्लोसँग डराउँछन् । यसैबीच ११९ जीवित कीरा निस्किएपछि त्रसित बनेका छन् ।

फिलिपिन्सको हवाई अड्डाका कर्मचारीले ११९ जीवित ट्यारन्टुला माकुरो फेला पारे । जीवित माकुरा जुत्तामा लुकाएर राखेको भेटेपछि कर्मचारी त्रसित बनेका हुन् ।

सोसल मिडियामा यसको फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?