कारको इन्जिनमा लुकेर बसेको थियो डरलाग्दो अजिङ्गर (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा कारमा एउटा विशाल अजिङ्गर देख्न सक्निछ ।

कारको इन्जिनमा १० फुटको अजिङ्गर देखिएको छ । यो घटना अमेरिकास्थित फ्लोरिडाको हो । यो डरलाग्दो भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा दुई व्यक्ति कारको इन्जिनबाछ अजिङ्गर निकालेर बाहिर राखिरहेको देखिएको छ ।

एजेन्सीको सहयोगमा

https://www.facebook.com/90492003348/videos/3466189940134626

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?