श्रीमानसँग रोमान्स गर्दागर्दै भयो यस्तो, राती नै जानुपर्यो अस्पताल !

काठमाडौं । रोमान्स गर्ने पनि एउटा हद हुन्छ । अति भएपछि क्षति हुन्छ भन्ने त हामीले सुनेका नै छौँ । यस्तै एउटा घटना अहिले सोसल मिडियामा भाइरल भईरहेको छ ।

एक महिला श्रीमानसँग सम्बन्ध राम्रो बनाइराख्न रोमान्स गर्न लागेकी थिइन् । तर उनीहरुले यस्तो हुन्छ भनेर कसैले सोचेका थिएनन् ।

अचानक महिलालाई हार्ट अट्याक भयो र राती नै अस्पताल पुर्याउनु पर्यो । चार बच्चाकी आमा जेसिका हुडले आफ्नो जीवनमा भएको अनौठो घटनाको बारेमा शेय गरेकी छन् ।

romancing

उनी आफ्ना चार बच्चालाई सुताएपछि श्रीमानसँग् बच्चा साना छन् बारेमा विचार गर्न गईन् । उनका श्रीमान इसलिसले कोठा लगाएका थिएनन् ।

उनले श्रीमानसँग रोमान्स गर्न शुरु गरिन् । तर अचानक उनका बच्चा कोठामा आईपुगे ।

आफ्ना बच्चा कोठामा आएपछि उनी त्यहिँ बेहोस भईन् । उनलाई तत्काल अस्पताल पुर्याउनु पर्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?