महंगो कार, अथाह धनसम्पत्ती र पनि कोहि छैनन् गर्लफ्रेण्ड !

काठमाडौं । सबै मानिसको फरक फरक शौख हुन्छ । धनी मानिस आफ्ना महंगा शौखका प्यासी हुन्छन् ।

कोहि मानिस त यस्ता पनि हुन्छन्, जो शौखका लागि नै चिनिन्छन् ।

यी मानिसलाई बार्बी डलसँग यति प्रेम थियो कि, उनी आफैँ बार्बीमा परिवर्तन भए । यसका लागि उनले लाखौँ रुपैयाँ खर्च गरे ।

barbie look

अब उनको अवस्था यस्तो भयो कि, युवतीहरु उनीसँग डेटिङ जान समेत डराउँछन्, कोहि पनि जान मान्दैनन् । चेक रिपब्लिकनमा बस्ने होन्जा सिमसालाई बच्चामै बार्बी डल्स बन्ने शौख थियो । २३ वर्षको भएपछि उनले आफ्नो इच्छा पूरा गरे ।

उनले २०१७ मा आफ्नो पहिलो सर्जरी गराएका थिए । यसका लागि उनले १४ लाख रुपैयाँ खर्च गरे । यति धेरै रुपैयाँ खर्च गरेपनि होन्जासँग डेटिङमा जान डराउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?