राम्रो बन्ने चक्करमा भयो यस्तो !

काठमाडौं । राम्रो बन्न हरेक मानिस चाहान्छ । यसका लागि सबैले आ आफ्नो तरिका अपनाउँछन् । तर कोहि भने राम्रो बन्ने चक्करमा कुरुप बनेका छन् ।

आज हामी तपाईलाई यस्तै घटनाको बारेमा जानकारी दिँदैछौँ । आज हामी तपाईलाई इन्स्टाग्राम स्टारको बारेमा बताउनेछौँ ।

उनको नाम अनस्तास्या फोरिश्चुक रहेको छ । उनी धेरै नै राम्रो बन्न चाहान्थिन् । उनी केहि वर्ष यता आफ्नो गालामा फिलर्स लगाइरहेकी थिइन् । तर उनको अनुहार यस्एतो भयो कि, उनको फोटो देखेर सबै हास्न थाले ।

anastasia pokreshchuk

उनको एक रेकर्ड पनि दर्ता भएको छ । उनको नाममा संसारकै सबैभन्दा ठूलो गालावाला महिलाको नाममा दर्ता भएको छ ।

३९ वर्षीय मोडल अहिले पनि आफ्नो गालालाई लिएर खुशी छैनन् । उनी अझै आफ्नो गाला ठूलो बनाउन चाहान्छिन् । उनी यूक्रेनमा बस्ने गर्दछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?