आयो विश्वकै पहिलो उड्नेवाला कार, मूल्य कति ?

काठमाडौं । टेक्नोलोजी लगातार एकपछि अर्को नयाँ चिज लिएर आइरहेको छ ।

बितेको केहि वर्ष यता सबैको पर्खाइमा रहेको उड्ने कार अब बजारमा आएको छ । अब ट्राफिकको झन्चmट हट्ने भएको छ ।

यूरोपमा यो कार चलाउने अनुमति दिइएको छ । यो कार पर्सनल एयर ल्याण्ड ह्वीकलले बनाएको हो । यो हेर्दा सुपरकारको जस्तै देखिन्छ ।

यसको हालै यूरोपीय रोड परीक्षण गरिएको छ । अब यसको आधिकारिक लाइसेन्स प्लेटकासाथ सडकमा चलाउने अनुमति मिलेको छ ।

first flying car

फेब्रुअरी २०२० देखि लगातार यो कारको परीक्षण गरिएको थियो । जसमा हार्य स्पीड ब्रेक र ध्वनि प्रदूषण परीक्षण सामेल थिए ।

कम्पनीले यसको प्रोटोटाइप सबैभन्दा पहिला सन् २०१२ मा उडाएको थियो । यसको मूल्य ३ लाख ९९ हजार डलर राखिएको छ । यसका ट्याक्स सामेल गरिएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?