बाँदरको दोस्ती हेरेर तपाईका आँशु रोकिदैनन् (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियोमा दुई बाँदरहरु देख्न सकिन्छ ।

उनीहरुले देखाएको दोस्ती मानवहरुका लागि एउटा उदाहरण बन्न सक्छ ।

हामी मानिस भएर पनि झैझगडा र कोलाहल गरिरहँदा बाँदरले देखाएको यो दोस्तीको उदाहरणलाई हेरर हाम्रा आँखा रसाउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?