मोडलले ओठमा लगाइन् यस्तो चिज, उड्यो मजाक (भिडियोसहित)

काठमाडौं । संसार अनौठो र अचम्मले भरिएको छ । केहि मानिसहरु आफ्नो कामका कारण चर्चामा रहन्छन् । आज हामी यस्तै एउटा घटनाको बारेमा जानकारी दिँदैछौँ ।

एक विदेशी ब्यूटी ब्लगरले ओठमा एक चिज लगाएपछि सारा विश्वमा चर्चा कमाएकी छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरलद बनिरहेको छ ।

उनलाई मानिसहरुले मजाकमा उडाएका छन् । मानिसहरुले उनलाई मेहेन्दी ओठमा कसले लगाउँछ भन्दै खिल्ली उडाएका छन् ।

यो भिडियो शिकागोको ब्रियानाह क्रिश्चनसनको हो । उनले आफ्नो ओठमा लिपिस्टिक लगाएकी थिइन् । उनले यो भिडियो टिकटकमा शेयर गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?