तातो तेलमा हात हालेर पकौडा निकाल्दै यी महिला (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक महिला तातो तेलमा हात हालेर पकौडा पकाइरहेको देख्न सकिन्छ । भिडियोमा यो क्लियर देख्न सकिन्छ ।

उनको हात उम्लिरहेको तेलमा पनि केहि नभएको देख्न सकिन्छ । तर यो कसरी सम्भव छ ? यो कुराले धेरैको मन बहकाएको छ ।

मानिसहरुले उक्त महिलाको प्रशंसा गरिरहेका छन् । १३ सेकेण्डको यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?