हात्तीमाथि बसेर योगासन सिकाउँदै गरेका रामदेव जमीनमा पछारिएपछि… (भिडियोसहित)

काठमाडौं । योग गुरु रामदेव मथुराको आश्रममा सन्त महात्माहरुलाई हात्ती माथि चढेर योग सिकाइरुहेका थिए ।

त्यसैबेला हात्ती हल्लिँदा उनको सन्तुलन बिग्रियो र उनी जमीनमा पछारिन पुगे । उनलाई कुनै पनि चोट भने लागेन । उनी तत्काल जमीनबाट उठे ।

यसै घटनाको २५ सेकेण्डको एक भिडियो अहिले भाइरल भईरहेको छ । यो घटना मथुराको महावन कस्बेमा काष्र्णि उदासीन आश्रमको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?