काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती ७ अक्टोबरमा जेलबाट रिहा भईसकेकी छन् ।
सुशान्त डेथ केस भने हालसम्म पनि जारी छ । तर रियाले प्रियंका सिंह र मीतू सिंहद्वारा बान्द्रा पुलिसमा रियाविरुद्ध दर्ता भएको एफआईआर खारेज गर्न आग्रह गरेकी छन् ।
उनले आफूविरुद्ध दर्ता भएको एफआईआर खारेज गर्न बम्बे अदालतसँग आग्रह गरेकी हुन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
![]()
त्यसपछि उनको आत्महत्या प्रकरणबारे हालसम्म अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया