काठमाडौं । भारतमा एक युवकले सुतिरहेको कुकुरको निर्मम हत्या गरेका छन् । यो घटना भारतको महाराष्ट्रस्थित औरंगाबादको हो ।

त्यहाँका एक युवकले सुतिरहेको कुकुरलाई निर्मम हत्या गरेका थिए ।

उनले लौरोले पिटेका कारण कुकुरको मृत्यु भयो । अहिले भिडियो भाइरल बनेपछि युवकलाई हिरासतमा लिएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया