जब अन्धविश्वासमा परेर ९०० बढीले एकैपटक आत्महत्या गरे !

काठमाडौं । बिरालोले बाटो काटेमा अशुभ मान्ने गरिन्छ । त्यति मात्रै होइन, मानिसले हाच्छ््यूँ गर्दासम्मेत अशुभ मानिन्छ । यो सबै एक अन्धविश्वास मात्रै हो ।

आज हामी तपाईलाई यस्तो दुख लाग्दो अन्धविश्वासको बारेमा बताउँदैछोँ । जसले अन्धविश्वासमा आएर एकैपटक ९०० जनाले आत्महत्या गरेका थिए ।

जोंसटाउन आत्महत्या

यो घटना हो अमेरिका नजिकै रहेको गुयानास्थित जोन्सटाउनको हो । यो अहिलेसम्मकै सबैभन्दा ठूलो आत्महत्याको घटना हो ।

जिम जोंस

१८ नोभेम्बर १९७८ मा यो घटना भएको थियो । यो घटनाको पछि एक जिम जोन्स नामक धर्मगुरुको हात रहेको बताइन्छ ।

जोंसटाउन

मानिसको सहयोगको नाममा १९५६ मा पीपल्स टेम्पल नामको एक चर्च थियो । र त्यहाँ धार्मिक कुरा र अन्धविश्वासमा हजारौँ मानिसहरुले आत्महत्या गरेका थिए ।

जिम जोंस

उक्त धर्मगुरु कम्युनिष्ट विचारधाराका थिए । उक्त व्यक्ति आफ्ना शिष्यहरुलाई दिन रात काम लगाउँथे ।

जिम जोंस

जब घटना साम्ने आयो तब अमेरिका सरकारले उनी भएको चर्चमा सैनिक पठायो । त्यसपछि धर्मगुरुले सबै शिष्यलाई एक ठाउँमा जम्मा गरेर पवित्र जल भन्दै विष खुवाएर मारेका थिए ।

जोंसटाउन

उनले त्यहाँ आफ्ना ९०० भन्दा धेरै शिष्यहरुलाई मारेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?