चार बच्चाकी आमालाई राती भेट्न गएका प्रेमीले खाए रामधुलाई…

काठमाडौं । भारतको विहारस्थित गोपालगञ्जमा एक युवक आफ्नी विवाहीत प्रेमीकासँग भेट्नको जाँदा रामधुलाई हुने गरि पिटाई खाएका छन् ।

शादीशुदा युवती से मिलने आया प्रेमी

उनी भेट्न जाँदा उनको प्रेमीकाको परिवारले उनलाई कोठामै समातेर रामधुलाई गरेका हुन् ।

शादीशुदा युवती से मिलने आया प्रेमी

उनलाई कोठामा समातेपछि धकेल्दै सडकमा ल्याएर रामधुलाई गरिएको हो । जसका कारण उनी अहिले अस्पतालमा भर्ना भएका छन् ।

शादीशुदा युवती से मिलने आया प्रेमी

उनलाई हातखुट्टा बाँधेर केहि केलिमीटरसम्म घिसारिएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?