वैज्ञानिकको अनौठो दाबी !

काठमाडौं । जीवविज्ञानका अनुसार होमो वंशमा मानिसका धेरै प्रजातीहरु थिए ।

प्रतीकात्मक तस्वीर

जसमा हामी होमो सेपियन्स पनि सहभागि थियौँ । तर आज होमोको मात्र यही प्रजाती नै बाँकी रहेको छ ।मानिससँग् जोडिएका धेरै प्रजातीहरु विलुप्त भएका छन् ।

प्रतीकात्मक तस्वीर

यो कसरी र किन भयो भन्ने प्रश्नको जवाफ वैज्ञानिकहरु वर्षौंदेखि खोजीरहेका छन् ।

प्रतीकात्मक तस्वीर

नयाँ अध्ययनको अनुसार जलवायु परिवर्तनको कारण तीव्र गतिले परिवर्तन भईरहेको तापक्रमले यी सबै प्रजातीहरुलाई विलुप्त गर्न अहम भूमिका निभाइरहेको छ ।

प्रतीकात्मक तस्वीर

शोधले मानवका केहि प्रजातीहरु यस्तै परिवर्तनका कारण विलुप्त भईरहेका छन् ।

प्रतीकात्मक तस्वीर

वन अर्थ जर्नलमा प्रकाशित यो शोधमा आगो र पत्थरका हतियार आविष्कारका कारण धेरै सामाजिक नेटवर्क बनेको कारणले पनि यस्ता प्रजाती विलुप्त भईरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?