माछा मार्न खोज्दा गोही पर्यो, फेरि भयो यस्तो (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । जुन भिडियो देखेर कोहि पनि नहाँसी बस्न सक्दैनन् ।

भिडियोमा एक व्यक्ति माछा समात्नका लागि बल्छी लिएर नदीमा गएका छन् ।

जहाँ उनले बल्छीको सहयोगले माछा मार्न लाग्दा एक ह्वेल माछा उनको बल्छीमा आएर अड्किएको देख्न सकिन्छ ।

उनी बल्छी तान्न प्रयाश गर्छन् तर सक्दैनन् । र अन्त्यमा बल्छी मात्र बाहिर आउँछ । उनी माछालाई बाहिर निकाल्ने प्रयाश गदागर्दै थाक्छन् । यो भिडियो अस्ट्रेलियाको रहेको छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

blob:https://www.facebook.com/f9fd744b-3f76-423e-a589-724e02038186

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?