कुखुरासँग शारीरिक सम्बन्ध राखेपछि श्रीमतीले रेकर्ड गरिन् भिडियो !

काठमाडौं । एक युवकले कुखुरासँग सम्बन्ध राखेपछि ३ वर्षको जेल सजाय पाएका छन् ।

UK Police

उनकी श्रीमतीले श्रीमानले कुखुरासँग शारीरिक सम्बन्ध राखेको भिडियो रेकर्ड गरेकी थिइन् ।

Chickens

डेली मेलमा छापिएको रिपोर्टका अनुसार दोषी ३७ वर्षीय रेहान बेग रहेका छन् । यो केस बेलायतको ब्रेडफोर्डको हो ।

UK Police

शारीरिक सम्बन्धका कारण कुखुरा मरेको र जसका कारण उक्त पुरुषलाई ३ वर्षको जेल सजाय दिइएको हो ।

Chickens

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?