युवतीले पहिला बिरालोसँग गरिन् शारीरिक सम्पर्क, फेरि पछि…

काठमाडौं । अमेरिकाको ओक्लोहामा एक २३ वर्षीया युवतीले पहिला बिरालोसँग शारीरिक सम्पर्क राखिन् ।

फेरि पछि उनले छिमेकीले देखेपछि उनलाई धम्क्याउनको लागि चक्कू लिएर उनको घर पुगिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार क्रिस्टीना मिहेल ब्राउनले बिरालोसँग सेक्स गरेको ७२ वर्षीय एल्मर मोरिसनले देखेपछि उनलाई थर्काउन लागेकी हुन् ।

न्यूयोर्क डेली न्यूजका अनुसार क्रिस्टिना र उनका छिमेकी एकै फ्ल्याटमा बस्थे ।

जब छिमेकीले बिरालोसँग शारीरिक सम्पर्क राखिरहेको देखे तब अचम्मित भए । त्यसपछि ति युवतीले चक्कु लिएर धम्काउन पुगिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?